सांसदमा रोकिए पनि मन्त्रीकै शपथ
काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रियसभा सांसदको सपथ नगराउनू भनी आदेश दिएको भोलिपल्ट उनै व्यक्तिलाई प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्रीको सपथ गराएपछि कानुनविद् आश्चर्यमा परेका छन् । नेपाल राष्ट्रबैकका पूर्वगभर्नर डा।...