सरिताले बाबुलाई कलेजो दिइन्, छोरीको कलेजोले नयाँ जीवन पाएँः महर्जन
भक्तपुर । बाबुआमाको कलेजोको टुक्रा हुन् छोराछोरी, छोराछोरीको कलेजोका टुक्रा हुन् बाबुआमा भन्ने भनाइलाई काठमाडौँ महानगरपालिका–१२, लगनटोलकी २४ वर्षीया सरिता महर्जनले चरितार्थ पारेकी छिन् । आइतबार मानव अङ्ग प्रत्यारोपण केन्द्र,...