राष्ट्रिय सभाका मनोनीत सांसदलाई शपथ नगराउन सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय सभा सदस्यमा मनोनीत तीन सांसदलाई शपथ नगराउन आदेश दिएको छ । मनोनयनविरुद्ध परेको रिटको सुनुवाइ गर्दै सर्वोच्चले मनोनीत गर्नुको कारण १५ दिनभित्र पेस गर्न सरकारको नाममा...