बलात्कारीलाई आजीवन कारावास हुनुपर्ने– मन्त्री थापा
विराटनगर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले बालिका, अपाङ्ग र महिलामा हुने बलात्कारका घटना न्यूनीकरण गर्न आजीवन कारावासको सजायको कानून निर्माण गर्नुपर्ने बताएकी छन् । अखिल नेपाल महिला...