लोकसेवा तथा अन्य प्रतिस्पर्धात्मक परीक्षाको तयारी शिविरमा उत्साहपूर्ण सहभागिता
काठमाडौं । एप्पल करियर एकेडेमीको प्रमुख आयोजनामा सञ्चालित लोकसेवा तथा अन्य प्रतिस्पर्धात्मक परीक्षाको तयारी शिविरको पहिलो दिन आज उत्साहजनक सहभागिता रहेको छ । नेपालमा पहिलो पटक लोकसेवाको तयारी गरिरहेका विद्यार्थीलाई...