काँग्रेसद्वारा पूर्वप्रशासकसँग छलफल
काठमाडौँ । नेपाली काँग्रेसले आफ्नो पक्षमा चुनावी वातावरण बनाउन पूर्वप्रशासक, पूर्वराजदूत र पूर्वसुरक्षा अधिकारीसँग परामर्श गरेको छ । आसन्न स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरेर तीव्र तयारी थालेको पार्टीको केन्द्रीय निर्वाचन...