प्रधानमन्त्री देउवाबाट डडेलधुराको असिग्राम माविमा मतदान
डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेशका राजधानी चाँडै तोकिने बताएका छन् । गन्यापधुरा गाउँपालिका–१ अशिग्राम मावि रुवाखोला मतदान केन्द्रमा मतदान गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिदैँ प्रधानमन्त्री देउवाले निर्वाचनमा नेपाली कांग्रेसले...