चुनावमा जातीयता, पैसा र मदिराको प्रभाव
राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डल नयाँ शक्ति पार्टीबाट स्थानीय चुनाव जित्ने सम्भवतः तराईमधेसकै पहिला व्यक्ति हुन् । आफ्नो चुनाव चिह्न नरहेको नितान्त नयाँ पार्टी स्थानीय तहको प्रमुख...