महानगरका मुसहरको पीडा : ‘राज्य हामीलाई नागरिक मान्दैन’
विराटनगर । बाटो छेउमै निर्मित मन्दिरमा टाउको काटिएको शिवजीको मूर्ति, मंसिरको मध्यसँगै तराईका जिल्लामा उक्लँदो चिसो, नाकभरि सिँगान बोकेर पातलो सुर्तीको सर्ट र हाफ पाइन्टमा यताउता दौडिरहेका स–साना बालबालिका अनि...