सुर्खेत उपत्यकालाई भिडियोमा देख्न पाइने
सुर्खेत । सुर्खेत उपत्यकालाई नक्सामा मात्र होइन भिडियोमा पनि देख्न पाइने भएको छ । उपत्यकाको बृहत्तर गुरुयोजनाअन्तर्गत यहाँको सबै वस्तुस्थितिलाई ड्रोन क्यामरामार्फत भिडियो दृश्यका रुपमा देखाइने भएको हो । आजदेखि...