शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी
काठमाडौँ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी गरिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले देशभर बाघ गणना सुरु गरेसँगै शुक्लाफाँटा निकुञ्जले पनि गरेको हो । बाघ गणनाका लागि...