भ्रष्टाचारजन्य कसुरमा अनुसन्धानमा रहेको व्यक्तिलाई उम्मेदवार हुन रोक्ने निर्वाचन आयोगको प्रस्ताव
काठमाडौँ। निर्वाचन आयोगले भ्रष्टाचारजन्य कसुरमा अनुसन्धानमा रहेको व्यक्तिलाई निर्वाचनमा उम्मेदवार हुन नपाउने प्रावधान राख्ने प्रस्ताव गरेको छ । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि आयोगले स्वघोषणाको ढाँचा तयार पारेको...