ग्यास आपूर्तिमा कृष्णभीरको पहिरो मुख्य अवरोध भएको मन्त्री साहको दाबी
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले कृष्णभीरको पहिरो एलपीजी ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोधका रूपमा पहिचान भएको बताएका छन्। उक्त अवरोध हटाउन जनशक्ति र मेसिनरी परिचालन बढाइएको...