मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
काठमाडौँ । काठमाडौँको गोकर्णेश्वरमा सडकमा मोटरसाइकल चिप्लिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्। गोकर्णेश्वर नगरपालिका–९, आरुबारीस्थित राम मन्दिर नजिक गएराति करिब...