ग्लोबल आइएमई बैंक लुटपाटमा संलग्न एक अभियुक्त पक्राउ
काठमाडौँ । सिरहाको कल्याणपुरस्थित ग्लोबल आइएमई बैंक शाखाबाट रु. नौ लाख लुटिएको घटनामा संलग्न एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका व्यक्ति उदयपुरको त्रियुगा नगरपालिका-१२ का ३० वर्षीय...