सेयर कारोबारी दीपेन्द्र अग्रवाल हाजिरी जमानीमा रिहा
काठमाडौँ । सेयर कारोबारी दीपेन्द्र अग्रवाल हाजिरी जमानीमा प्रहरी हिरासतबाट रिहा भएका छन् । ठगी र विश्वासघातको अपरोपमा पक्राउ परेको अग्रवाल बुधबार काठमाडौँ जिल्ला अदालतको अनुमतिमा रिहा भएका हुन् ।...