‘प्रहरी राजनीतिको प्रत्यक्ष प्रभावभित्र छ, बढुवाका लागि नेताको घरदैलो धाउनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्छ’- पदम गिरी
काठमाडौँ । नेकपा एमालेका सांसद पदम गिरीले उन्मुक्त वातावरणमा स्वतन्त्र ढंगले अपराध अनुसन्धान गर्ने र शान्ति सुरक्षा कायम गर्ने कुरामा प्रहरीलाई केन्द्रित गराउन आवश्यक रहेको बताएका छन् । यस्तो वातावरण...