सार्वजनिक यातायात बन्द नगर्न सर्वोच्चको आदेश
काठमाडौँ। सर्वोच्च अदालतले सार्वजनिक यातायातको क्षेत्रमा बन्द हड्ताल नगर्न व्यवसायीको नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशहरू तिल प्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको इजलासले यातायात बन्द/हड्तालका क्रियाकलाप नगर्न...