हितेन्द्रदेव शाक्यले भने : ‘विद्युत् बक्यौता उठाउने ऊर्जा मन्त्रीको निर्णय कार्यान्वयन गर्छौँ’
काठमाडौँ । अर्बौँ बाँकी विद्युत् बक्यौता उठाउन नेपाल विद्युत् प्राधिकरणको बोर्ड बैठक डाक्ने तयारी गरेको छ । कुलमान घिसिङले ऊर्जा मन्त्रीको कार्यभार सम्हाल्दै गर्दा विद्युत् बक्यौता उठाउनेसम्बन्धी पहिलो निर्णय गरेका...