साढे ३ हजार मेगावाट नाघ्यो नेपालमा विद्युत् उत्पादन क्षमता
काठमाडौँ । नेपालमा कुल विद्युत् उत्पादन क्षमता साढे ३ हजार मेगावाट नाघेको छ । प्रतिनिधि सभाको आजको बैठकमा मन्त्रालयगत प्रश्नको जवाफ दिने क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपालमा...