प्रतिनिधि सभाको बैठक बस्दै, संघीय निजामती सेवा विधेयकको प्रतिवेदन पेस गर्ने कार्यसूची
काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज शुक्रबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्दैछ । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रहरू पढेर सुनाउने कार्यसूची...