धार्मिक सद्भाव र सामाजिक एकता कायम राख्न प्रहरी महानिरीक्षक कार्कीको अपिल
काठमाडौँ। नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले धार्मिक सद्भाव, सामाजिक एकता र राष्ट्रिय भाइचारा कायम राख्न सम्पूर्ण नेपालीलाई संयमता अपनाउन आग्रह गरेका छन् । शुक्रबार जारी एक भिडियो सन्देशमा...