तत्कालीन मन्त्री र नगर प्रमुखविरुद्धको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन मन्त्री र नगर प्रमुखविरुद्धको मुद्दामा विशेष अदालतबाट प्राप्त आंशिक सफाइविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ। बुधबार आयोगले मधेश प्रदेश सरकारका आर्थिक मामिला तथा...