यस्ता छन् मन्त्रिपरिषद् बैठकका १३ निर्णय
काठमाडौँ । सरकारले पछिल्लो पटक बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । हिजो (सोमबार) साँझ बसेको मन्त्रिपरिषद् बैठकका निर्णय मंगलबार सिंहदरवारमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरिएको हो । मन्त्रिपरिषद्ले...