राजावादीले आगो लगाएको घरभित्र जलेर मृत्यु हुनेमा एभिन्युजका पत्रकार
काठमाडौँ । राजावादी प्रदर्शनकारीले तीनकुनेमा एक घरमा लगाएको आगलागीमा परेर एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको मृत्यु भएको छ। रजक उक्त आगलागी भएको घरको छतमा बसेर प्रदर्शनकारीको भिडियो खिचिरहेका थिए। सोही...