पाँच संसदीय समितिको बैठक आज, यी हुन् छलफलका मुख्य विषय
काठमाडौँ । संघीय संसद्को प्रतिनिधिसभा अन्तर्गतका विभिन्न पाँच समितिको बैठक आज बस्दैछ । बुधवार अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, महिला तथा सामाजिक...