‘कतै मुद्दा परेको छैन, गृहमन्त्रीले राजीनामा दिनुपर्दैन’-काँग्रेस
काठमाडौँ । नेपाली काँग्रेसले भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकले राजीनामा दिनु नपर्ने कुरा दोहोर्याएको छ। पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी बैठकले कुनै मुद्दा नै नपरेकाले राजीनामा...