३० कार्तिक २०८१, शुक्रबार
काँग्रेसले भन्यो-आधार देखेरै रविबारे प्रक्रिया अघि बढेको हो
काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सहकारी प्रकरणमा पार्टीको जोसुकै नेता मुछिएपछि दोषी देखिए कारबाही गर्ने आफूहरूले अवरोध नगर्ने बताएका छन्। रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलंगामा आयोजित पत्रकार...