स्थानीय तह उपनिर्वाचनमा पर्यवेक्षण गर्न इच्छुक संस्थालाई निवेदन दिन आयोगको आह्वान
काठमाडौँ । निर्वाचन आयोगले मंसीर १६ का लागि तय भएको स्थानीय तह उपनिर्वाचनको पर्यवेक्षण गर्न इच्छुक राष्ट्रिय संस्थालाई निवेदन दिन आह्वान गरेको छ । आयोगले स्थानीय तह उपनिर्वाचन निर्देशिका, २०८१...