प्रमुख प्रशासकीय अधिकृत र प्रदेश सचिव संघीय सरकार मातहत हुनुपर्छ – लोक सेवा आयोग
काठमाडौँ। लोक सेवा आयोगले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र प्रदेश सरकारका प्रदेश सचिव संघीय सरकारको मातहतमा राख्नुपर्ने प्रस्ताव गरेको छ। शुक्रबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा...