दसैँमा पदयात्रामा जाँदै हुनुहुन्छ ? यसरी गर्नुस् तयारी
काठमाडौँ । दसैँ, तिहार जस्ता ठुला चाडबाड नजिकिइरहेका छन् । दसैँमा लामो बिदा हुने भएकाले मानिसहरू घुमफिरको योजना बनाइरहेका हुन्छन् । पदयात्राका लागि यहाँका अन्नपूर्ण, मनाश्लुलगायत क्षेत्रमा यति बेला आन्तरिक...