गणेशमानको नाममा ५७ करोडको अनुत्पादक बजेट छुट्याइएको भन्दै संसदमा माफी माग्न ज्वालाको माग
काठमाडौँ । प्रतिनिधि सभा सदस्य प्रकाश ज्वालाले शहरी विकास मन्त्रालयले गणेशमान सिंहको नाममा ५७ करोडको अनुत्पादक बजेट छुट्याएर उनको अपमान गरेको भन्दै संसदमै मन्त्रीसँग माफी माग्न माग गरेका छन्। विनियोजन...