डोटी प्रशासनमा कर्मचारी अभाव: पत्र आउँछन्, कर्मचारी आउँदैनन्
काठमाडौँ । सेवा प्रवाह र सुरक्षाको हिसाबले संवेदनशील मानिने जिल्ला प्रशासन कार्यालय डोटीले कर्मचारी अभावको समस्या झेल्दै आएको छ । जिल्ला प्रशासन कार्यालय, डोटीमा प्रशासकीय अधिकृत पदमा कार्यरत रमा कुँवर...