वाणिज्य विभागद्वारा थप ३७ व्यवसायलाई कारबाही, हानकुक साराङ रेष्टुरेन्टलाई ३ लाख र आकाश फुड्सलाई २ लाख जरिवाना
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ताको हित संरक्षण गर्न बजार अनुगमनलाई थप कडा बनाएको छ। चाडपर्वको अवसरमा बढ्ने उपभोक्ता ठगीका घटनाहरूलाई नियन्त्रण गर्न विभागले हाल बजार अनुगमन...