लिङ्देनले भने-‘सभामुख संसदीय मर्यादाविपरीत चले, शान्तिपूर्ण ढंगले सदन नचलेसम्म बहिस्कार गरिराख्छौँ’
काठमाडौँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरूलाई सरकारले बजेटमा भाग लिने वातावरण नै नबनाएको आरोप लगाएको छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानबिन गर्न सरकारले अटेर गरेको भन्दै प्रतिनिधि सभाको...