त्रिविका कर्मचारी आन्दोलित, करारका कर्मचारीलाई स्थायी गर्न माग
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका कर्मचारीहरू ६ बुँदे माग राखेर आन्दोलनमा उत्रिएका छन् । शुक्रबार कार्यालय समय सुरु भएपछि आ-आफ्नो कार्यालय अगाडि भेला भएर १ घण्टा धर्ना दिएको विश्वविद्यालय क्याम्पस एकाइ...