यी ९ एजेन्डामा छलफल गर्न चिकित्सा शिक्षा आयोगको बैठक बस्दै
काठमाडौँ। चिकित्सा शिक्षा आयोगको पन्ध्रौँ बैठक आइतबार बस्दैछ । आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बस्ने बैठकमा ९ वटा एजेन्डामा छलफल हुने भएको छ । आयोगका अनुसार बैठकमा...