राष्ट्रिय आविष्कार केन्द्रमा पारामोटरको सफल परीक्षण, थप अनुसन्धानको तयारी
काठमाडौँ । वैज्ञानिक तथा सामाजिक अभियान्ता डा. महावीर पुनले नेतृत्व गरेको राष्ट्रिय आविष्कार केन्द्रले अनुसन्धानको क्रममा एक नयाँ उड्ने उपकरण ‘पारामोटर निर्माण गरी सफलतापूर्वक परीक्षण गरेको छ। डा. पुनले आफ्नो...