राजाको शुभकामना सन्देशको स्वागत र ऐक्यबद्धता जनाउने पर्यटन प्रवर्द्धकलाई २४ घण्टे स्पष्टीकरण
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहको शुभकामना सन्देशको समर्थन गर्दै विज्ञप्ति जारी गरेका पोर्चुगलका लागि नेपाल सरकारका पर्यटन प्रवर्द्धक रमेश राज बास्तोलासँग संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २४ घण्टाभित्र लिखित...