यस्तो छ पछिल्लो पटक सरुवा गरिएका कर्मचारीको सूची
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालय र मातहतका निकायमा प्रशासनिक पदमा रहेका ३९ जना कर्मचारीको सरुवा तथा पदस्थापना गरेको छ । सोमबार मन्त्रालयले एकै स्थानमा लामो समयदेखि कार्यरत कर्मचारीहरूलाई...