प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ७ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा बस्ने तय गरिएको छ। बैठकमा हालका राजनीतिक, प्रशासनिक र आर्थिक मुद्दाहरूका साथै...