भौतिक कारबाहीभन्दा नगद जरिवानाको व्यवस्था गर्न स्वर्णिम वाग्लेको सुझाव
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले बैंकीङ कसुर तथा सजाय सम्बन्धी ऐन संशोधन गर्दा नगद कारबाहीलाई प्राथमिकता दिन सुझाव दिएका छन् । आइतबार संसदीय समिति अन्तरगतको...