सहकारी ठगी प्रकरण : गोर्खा मिडियामा रकम प्रवाह गर्नेको विवरण माग
काठमाडौँ । सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा अनुसन्धान गर्न बनेको संसदीय विषेश समितिले जितेन्द्रबाबु राई (जीबी) अध्यक्ष रहेको गोरखा मिडिया नेटवर्कमा रकम अपचलनका विषयमा छानबिन सुरू गरेको छ । बुधबार...