विद्युतीय चुरोट उत्पादन गर्ने प्रतिष्ठानको नवीकरण तथा अनुमति शुल्क निर्धारण
काठमाडौँ । सरकारले मदिरा तथा इथोनल उत्पादनतर्फ एउटा क्याटोगोरी थप्दै करको दायरामा ल्याएको छ । अब देखि विद्युतीय चुरोट (भेपं) उत्पादन गर्ने कम्पनीले पनि अनुमतिपत्र वा नवीकरण दस्तुर शीर्षकमा २...