विशिष्ट व्यक्तिका लागि खटिएका २७१ सुरक्षाकर्मी फिर्ता
काठमाडौँ । गृह मन्त्रालयले विशिष्ट व्यक्तिको सुरक्षाका लागि खटाइएका २४१ जना फिर्ता गरेको जनाएको छ । गृहमन्त्री रवि लामिछानेको सय दिने उपलब्धि जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा २७१ जना सुरक्षाकर्मी...