काठमाडौँ महानगरपालिकामा १ सय ४० स्वयंसेवकमा आवेदन खुल्यो
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले १४० महानगर स्वयंसेवक (सिटी भोलेन्टियर)का निम्ति आवेदन खुलाएको छ । २४ हप्ताका लागि आवेदन माग भएकोमा आवेदकबाट छनोट भएका स्वयंसेवकले हप्तामा २ दिन समय दिनुपर्छ। यस...