मुद्दा मिलाइदिन्छु भन्दै २३ लाख ठगी गर्ने पक्राउ
काठमाडौँ। न्यायाधीशसँग सेटिङ गरेर मुद्दा जिताइदिने र कारागारमुक्त गराइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ओखलढुङ्गाको सुनकोशी गाउँपालिका-१ घर भएका ३७ वर्षीय कृष्ण कार्की...