नेताहरूको कार्यविभाजनबारे जनार्दन शर्माले राखे लिखितरुपमै फरक मत
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीका नेताहरूको कार्य विभाजनप्रति फरक मत राखेका छन् । बुधबारको स्थायी कमिटी बैठकमा कार्य विभाजनप्रति असन्तुष्टि जनाउँदै उनले लिखितरुपमै फरक मत राखेका...