सिआइबी कार्यालयमा ल्याइयो मनाङेलाई, अदालत पेश गर्ने तयारी
काठमाडौँ । गण्डकी प्रदेशका सांसद दीपक मनाङेलाई नेपाली प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)मा ल्याइ पुर्याइएको छ । उनलाई बिहानै काठमाडौँको सानो भर्याङस्थित द कम्फर्ट अपार्टमेन्टबाट सिआइबीको टोलीले पक्राउ गरेको हो।...