रविलाई खोया हान्ने युवक साधारण तारेखमा छुटे
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई खोया प्रहार गर्ने लमजुङका सन्तोष रानाभाट साधारण तारेखमा छुटेका छन् । रास्वपाका सभापति लामिछानेलाई पुस ७ गते पोखरा अंमरसिंह चौरमामकैको...